नियम १८
शेयर बिक्री गर्न सक्ने
ऐनको दफा २३ को उपदफा (१) बमोजिम संस्था, संघले देहायबमोजिमका निकायहरूलाई पनि शेयर विक्री गर्न सक्नेछ :–
(क) नेपाल सरकार वा नेपाल सरकारको स्वामित्वमा रहेका संस्था वा निकायहरू,
(ख) सहकारी संस्था वा संघस“ग आर्थिक कारोबार गर्ने वित्तीय संस्थाहरू ।
सहकारी नियमावली, २०४९